नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची
काठमाडौँ | नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घटेको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले हालै यस सिरिजसहित अन्य पुराना मोडलहरूको मूल्य परिमार्जन गरेको हो ।...