महोत्तरीको लक्ष्मीनियाँ वनक्षेत्रमा फेला परेको मृतकको पहिचान खुल्यो
कात्तिक १, महोत्तरी | बिहीबार राति पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९...