लण्डन नजिकैको औद्योगिक पार्कमा ट्रकभित्र ३९ जना मृत फेला
कात्तिक ६, लण्डन (रासस/एएफपी) । बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ ।
प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट...