अपहरणमा परेकी बालिकाको सकुशल उद्धार, अपहरणकारी पक्राउ
सुनसरीको कोशी गाउँपालिकाबाट अपहरणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार अपहरणमा परेकी कोशी गाउँपालिका-७ मुसहरी टोल बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी ईशु सदालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका...