हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ
हेटौंडा | हेटौंडा उपमहानगरपालिका–१६ का एक युवकको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । मकवानपुरको बाग्मती गाउँपालिका–८ भुवनचुतिस्थित हेटौंडा–धरान चतरा सडकको नालामा हटिया–१६ का ३८ वर्षीय मिलन...