वैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातमा खराब पर्दर्शन गरेपनि नेपालले क्रमश खेलमा सुधार गर्दै फराकिलो स्कोर बनाउन...