महिला च्यामपियनसीप:आज नेपाल र म्यानमारबीच फाइनल खेल हुँदै
काठमाडौं | अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपाल र म्यानमारबीच हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । चार देश सहभागी च्याम्पियनसिपमा म्यानमार र...