अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स : फेरि पनि नजर मेसीमै
मङ्सिर २३, काठमाडौँ । एजेन्सी | कतारमा जारी विश्वकप अन्तर्गत आज राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
यो खेललाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि...