भदौ १३, काठमाडौँ | एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ ।
कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको...