सन्दीपले सिपिएल खेल्नेबारे अन्योल, हवाई उडानको समस्या
साउन १०, काठमाडौँ (रासस) | नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने...