नेपाल इन्भेष्टमेन्ट बैंक फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक
असोज १२, काठमाडौँ | फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।
शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी...