एनपीएल: आठौँ अर्धशतक सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमको नाममा
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलमले अर्धशतक बनाएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमबाट म्याकमुलमले ३१ बलमा ५० रन पूरा गरे ।...