यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो नेपाल
काठमाडौँ | यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको...