अभ्यास खेलमा श्रीलंका डेभ्लपमेन्टसँग नेपाल ५ विकेटले पराजित
भदौ २१, काठमाडौं । तेस्रो अभ्यास खेलमा श्रीलंका डेभ्लपमेन्टसँग नेपाल ५ विकेटले पराजित भएको छ।
नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक...