कात्तिक १२, काठमाडौं | प्रिमियर लिग फुटबलमा शनिवार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।
केभिन डे ब्रुएनाले गरेको एक मात्र गोल निर्णायक बन्दा सिटीले लेस्टरको मैदानमा...