नेपाललाई पहिलो झट्का, ओपनर कुशल भुर्तेल आउट
असार ७, काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इण्डिजसँगको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल आउट भएका छन्।
विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य...