पुस ५, भक्तपुर (रासस) | भक्तपुरमा चार तलामाथिबाट खसेर एक जना कामदारको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकमा घर प्लाष्टर गर्ने क्रममा २८ वर्षीय वसन्त राईको चारतला माथिबाट खसेर आज...