चैत ५, भक्तपुर । मध्यपुर थिमी नगरपालिका–८, पुरानो ठिमीमा छोराको कुटपिटबाट आज बाबुको मृत्यु भएको छ ।
गएराति श्रीकृष्ण प्रजापतिको आफ्नै घरमा घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण...