छुट्टाछुट्टै शिविरमा नौ सय जनाको स्वास्थ्य परीक्षण
जेठ १३, भक्तपुर (रासस) | जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । दधिकोटमा गाम्चा बचत तथा ऋण...