वैशाख २०, भक्तपुर | भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ ।
गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि...