Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा छतबाट खसेर एकजनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p><b>वैशाख २०, भक्तपुर&nbsp; | </b>भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ ।<br></p><p>गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।</p>