चितवनमा मानवअधिकार उलङ्घनका ५३ घटना, बालिकादेखि ७३ वर्षीया महिला समेत हिंशामा
असार २१, चितवन | अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक...