देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्यो: उपराष्ट्रपति पुन
पुस २७, चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले...