चैत २४, चितवन । चितवनमा केराखेती फस्टाउँदै गएको छ ।
गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार...