ज्वालामूखी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)
आर्थिक बर्ष २०७५/०७६ को लागि ज्वालामूखी गाउँपालिका, धादिङले तय गरेको बार्षिक नीति तथा कार्यक्रम | स्रोत: ज्वालामुखी गाउपालिका यस ज्वालामूखी गाउँपालिकाको दोस्रो गाउँसभामा उपस्थित अतिथि ज्यूहरु, ज्वालामूखी गाउँसभाका सदस्य ज्यूहरु, साथै हाम्रो निमन्त्रणालाई...