विद्युत कटौती फेरि सुरु हुँदै नेपालमा, यस्तो छ पछिल्लो तालिका (सूचिसहित )
असोज ९, काठमाडौँ । नेपालमा विद्युत कटौती फेरि सुरु हुने तालिका सार्वजनिक भएको छ । अहिले देशका विभिन्न जिल्लामा विद्युत् कटौतीको समस्या बढ्दै जान थालेको हो । विद्युत् मर्मत सम्भार...