धादिङ्ग दुर्घटना, ३ जनाको मृत्यु, ३० जना घाइते, १६ जना काठमाडौँ रिफर (नाम लिस्ट सहित)
जेठ १५, काठमाडौं । धादिङको निलकन्ठ नगरपालिकास्थित वडा नम्बर १० गोलाभञ्याङ भन्ने ठाउँमा स्कुल बस दुर्घटनाहुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएको जिल्ला...