दोलखाका ग्रामिण सडक मर्मत हुन नसक्दा हजारौं नागरिकलाई सास्ती
ताराबहादुर महत | कात्तिक ११, दोलखा | बर्षाका कारण दोलखाका अधिकांश ग्रामिण सडकमा क्षति पुगेर नियमित यात्रुबाहक यातायातका साधन चल्न नसक्दा दशैँ तिहार जस्ता चाडबाडको समयमा हजारौं नागरिकले सास्ती व्यहोर्नु...