दोलखामा १२८७ उम्मेदवार,काँग्रेसको एक र एमालेको दुई सदस्य निर्विरोध
बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको...