पुष्पलाल र विपीको समाजवादमा पुग्न शिक्षामा सुधार ः शिक्षा मन्त्री
ताराबहादुर महत, माघ २३, दोलखा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पुष्पलाल र वीपीले परिकल्पना गरेको समाजवादमा पुग्न शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमीकता दिनु पर्ने बताउनु भएको छ । ‘शिक्षाले अहिले जातिय...