साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीको निवेदन, उडानको मिती नतोकिदा अन्योल
योगेन्द्र योगी | जेठ २५, दोहा | साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दाबढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र महावाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका...