बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स, हवाई उडान सञ्चालन निर्देशिका बन्दै
सिबी अधिकारी | जेठ ११, काठमाडौँ | नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा...