विश्व स्वस्थ्य संगठनका महानिर्देशकले कोरोना संक्रमणबाट बच्न दिएका केही उपयोगी सुझाबहरु
कोरोना भाइरस (COVID-19) को संक्रमण विश्वव्यापी रूपमा फैलिएका कारण दैनिक जीवन यापन असहज बन्दै गएको सन्दर्भमा विश्व स्वस्थ्य संगठनका महानिर्देशक Dr Tedros Adhanom Ghebreyesusले संक्रमणसँग लड्न र शरीरलाई मानसिक र भौतिकरुपमा...