कोभिड–१९ बाट विश्वभर ३१ हजार ९२० को मृत्यु, संक्रमित संख्या ६ लाख ८० हजार बढी
चैत १६, काठमाडौँ | कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजार ९२० भन्दा बढी नागरिकको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित व्यक्तिको संख्या ६...