पाँच अनलाइनलाई नेपालमा नखुल्ने गरी कारवाही, काउन्सिलको अनुगमन तीब्र
चैत १२, काठमाडौँ | प्रेस काउन्सिल नेपालले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको जनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेको भन्दै आचारसंहिता पालनामा...