वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगीगरेको अभियोगमा ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँको भानु नगरपालिका-८ घर भएका ४३...