इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
असार ९, जकार्ता । रासस/एएफपी । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको...