2026-10-10 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पललाई छाडेर सचिन तिर आँचल शर्मा [भिडियो हेर्नुहोस् ]

असार ७, काठमाडौँ | केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत  ‘ए मान्छे’ ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत ‘माया सररर’ शुक्रबार सार्वजनिक गरिएको छ । ‘ए मान्छे’ बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत  ‘माया सररर’  ल्याएका हुन । 

गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ । मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको ‘माया सररर’ को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन भिडियोमा गायक सचिन रौनियार तथा  जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ । 

नौबिसे स्थित एक सुन्दर रिसोर्टमा छायांकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र  बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।  

गीत रोमान्टिक पाराको भएका कारण यस गीतलाई पनि दर्शकले ए मान्छे लाई जसरी मनपरादिने कुरामा आफु विश्वस्त रहेकाको गायक रौनियारले बताए । गीतलाइ एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध