एनसेल लाभकर विवादमा सर्वोच्चले दियो यस्तो अन्तरिम आदेश
बैशाख १२, काठमाडौँ– एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले एनसेलको पक्षमा आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने...