2026-10-10 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र हेर्न पाइने, पहिलोपटक कुन चलचित्र प्रदर्शन हुन्छ ?

बैशाख १२, काठमाण्डाै ।  अब अन्तर्राष्ट्रिय उडानको समयमा नेपाली चलचित्र हेर्न पाइने भएको छ  । विश्वका विभिन्न एयरलाइन्सबाट उडान अवधिभर फरक–फरक चलचित्र हेर्ने व्यवस्था भएपनि नेपाली चलचित्र हेर्ने व्यवस्था अझसम्म पाइएको थिएन ।  

अब भने यूएईको एक एयरलाइन्सले नेपाली चलचित्र खरिद गर्ने भएको छ । नेपालफ्लिक्सले यूएईको एयरलाइन्सँग उडानको बेला नेपाली चलचित्र प्रदर्शन गर्नेगरी सहमति गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र प्रदर्शनको सुरुवात अभिनेता विपिन कार्कीले अभिनय गरेको चलचित्र ‘हरि’ बाट गर्न लागिएको बताइएको छ । 

अहिलेसम्म एयरलाइन्सको नाम नखुलाइएको भए पनि काठमाण्डौ र विश्वका विभिन्न देशबाट उक्त एयरलाइन्समा उडान भर्दा दर्शकले ‘हरि’ चलचित्र हेर्न पाउने छन् ।

अनलाइनबाट स–शुल्क चलचित्र हेर्ने सहज प्लेटफर्म नेपालफ्लिक्सले ‘हरि’ पछि अन्य चलचित्रहरु पनि त्यस एयरलाइन्सबाट प्रदर्शन गर्ने तयारी गरिरहेको छ । यसका लागि एयरलाइन्सका प्रतिनिधिसँग थप सम्झौता गरी कुरा अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध