संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउनु पर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको...