मलेसिया उडेको बिमानमा सवार आमाले बिमानस्थलमै बच्चा भुलेपछी, विमान फर्काइयो
फागुन २८, एजेन्सी | एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती...