सिवी अधिकारी | मङ्सिर १, काठमाडौँ | गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ ।
नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा...