कमल घिमिरे । मंसिर ३ पाँचथर | पाँचथर जिल्लामा नेपालकै पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण आजबाट गरिँदै छ ।
सदरमुकाम फिदिममा विशेष समारोहको आयोजना गरी परिचयपत्र वितरण प्रारम्भ हुन लागेको...