‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’
कात्तिक २८, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताउनुभएको छ ।
पार्टीको प्रवास विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले...