असोज ४, इटहरी | सुनसरीको भुटाहा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैयान पब्लिक स्कुलका शिक्षक तथा संचालक ४५ वर्षीय खुर्सिद आलम रहेका छन्...