काठमाडौँ | सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज बजार करिब ३० अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ ।...