सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारबाही: उर्जामन्त्री

भदौ १०, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ ।
ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका...