एमालेलाई कमजोर बनाउन सबै प्रतिक्रियावादी शक्तिहरू लागि परेका छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ | नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार नपाउने बताएका छन् । बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिदहरूको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा...