‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया
काठमाडौँ | जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा रवि लामिछानेसहितलाई सूर्यदर्शन सहकारीको रकम अपचलनमा दिएको आदेशकाविरुद्ध उच्च अदालत पोखराले कारण देखाऊन भनेको थियो। यसबाहेक उसले जिल्ला अदालतसँग कैफियत प्रतिवेदन समेत...